हप्तामा २२३ जनाले बनाए राहदानी

Published on

काठमाडौं । गुल्मीमा एक हप्ताको समय अवधिमा र २२३ जनाले राहदानी बनाएका छन् । जिल्ला प्रशासन कार्यालय गुल्मीका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेका अनुसार गत आइतबारदेखि शुक्रबारसम्म २२३ जनाको राहदानीका लागि आवेदन सङ्कलन भएको हो । 

यस्तै, एक हप्ताको समय अवधिमा जिल्ला प्रशासन कार्यालयबाट नयाँ नागरिकता २७९, प्रतिलिपि १६६, नावालक परिचयपत्र १५, राहदानीको आवेदन सङ्कलन २२३, राहदानी वितरण २७, राष्ट्रिय परिचयपत्रको आवेदन सङ्कलन ६३७, राष्ट्रिय परिचयपत्र वितरण ३६४, दलित, जनजाति, पारिवारिक विवरण तथा अन्य प्रमाणित १०६ भएको छ ।

२२३ जनाको राहदानीका लागि आवेदन सङ्कलन हुँदा ११ लाख ४० हजार राजस्व सङ्कलन भएको छ । यस्तै, चार वटा संस्था दर्ता तथा नवीकरणबाट दुई हजार चार सय, राष्ट्रिय परिचयपत्रबाट सात हजार गरी कुल ११ लाख ४९ हजार चार सय रुपियाँ राजस्व सङ्कलन भएको हो । गोरखापत्र

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...