गोरखापत्रका पत्रकार अधिकारीलाई मातृशोक

Published on

काठमाडौं । गोरखापत्रका पत्रकार प्रकृति अधिकारीलाई मातृशोक परेको छ । उहाँकी आमा यमुना अधिकारीको मङ्गलबार बिहान ७६ वर्षको उमेरमा ललितपुर सातदोबाटोमा रहेको निजी निवासमा निधन भएको हो । 

पारिवारिक स्रोतका अनुसार, केही समयअघि उहाँलाई मस्तिष्कस्राव भएपछि उपचारमा हुनुहुन्थ्यो । स्वर्गीय यमुनाको पार्थिव शरीरलाई आजै पशुपतिस्थित आर्यघाटमा अन्त्येष्टि गरिनेछ । विसं २००६ मा दाङमा जन्मनुभएकी यमुनाका तीन छोरा हुनुहुन्छ । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...