एनपिएल दोस्रो दिन: चितवन–कर्णाली र विराटनगर–पोखराबीच प्रतिस्पर्धा

Published on

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो दिन मङ्गलबार दुई रोचक खेल हुँदैछ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा पहिलो खेलमा चितवन राइनोज र कर्णाली याक्सबीच प्रतिस्पर्धा भइरहेको छ। चितवनले टस जितेर पहिले बलिङ रोजेको छ भने टस हारेको कर्णालीले पहिले ब्याटिङ गर्दै खेल सुरु गरेको छ। चितवनको कप्तानी कुशल मल्लले र कर्णालीको कप्तानी सोमपाल कामीले सम्हाल्दै आएका छन्। दुवै टोली दोस्रो सिजनमा राम्रो सुरुवात गर्ने लक्ष्यमा छन्।

साँझ ४:०० बजे अर्को डे–नाइट खेल विराटनगर किङ्स र पोखरा एभेन्जर्सबीच हुनेछ। विराटनगरको नेतृत्व सन्दीप लामिछानेले र पोखराको नेतृत्व कुशल भुर्तेलले सम्हाल्नेछन्।

spot_img

ताजा समाचार

रोहित पौडेलको शतकमा नेपालले क्यानडालाई २४ रनले हरायो

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत ओमानमा जारी एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) शृङ्खलाको आफ्नो...

बूढीगण्डकीमा भीषण बाढी : पाँच गोठाला सम्पर्कविहीन, जलविद्युत् आयोजनाको निर्माणस्थल बगायो

काठमाडौं । उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकामा आइतबार बिहान आएको बाढीले ठूलो भौतिक क्षति पुर्‍याएको...

आजदेखि बडादसैँ सुरु, बिहान ११ः४७ बजे घटस्थापनाको शुभ साइत

काठमाडौँ, असोज २५ । नेपालीको महान् चाड बडादसैँ आज आइतबारदेखि विधिवत् रूपमा सुरु हुँदैछ।...

राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको परमादेश

काठमाडौँ । सर्वोच्च अदालतले राष्ट्रिय परिचयपत्र नभएका नागरिकलाई नागरिकता प्रमाणपत्रलगायत परिचय खुल्ने अन्य कागजातका...