सुनचाँदीको मूल्यमा गिरावट

Published on

काठमाडौं । बुधबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज प्रतितोला सुनको मूल्य रु २ लाख ५३ हजार ३०० तोकिएको छ भने चाँदीको मूल्य रु ३ हजार ६२५ कायम गरिएको छ। यसअघि बुधबार सुनको मूल्य प्रतितोला रु २ लाख ५४ हजार १०० रहेको थियो। त्यस्तै चाँदी शुक्रबारभन्दा रु ३० ले सस्तो हुँदै प्रतितोला रु ३ हजार ६५५ मा कारोबार भएको थियो।

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...