आशाको सञ्चार गराउन गोरखापत्र डिस्कोर्स : महाप्रबन्धक ऐरी

Published on

काठमाडौं । गोरखापत्र संस्थानका महाप्रबन्धक लालबहादुर ऐरीले मुलुकको अर्थतन्त्रमा आशाको सञ्चार गराउन गोरखापत्र संस्थानले ‘गोरखापत्र डिस्कोर्स’ आयोजना गरेको जानकारी दिनु भएको छ। गोरखापत्र एकेडेमीको संयोजनामा आयोजना भएको गोरखापत्र डिस्कोर्स कार्यक्रममा स्वागत मन्तव्य राख्नु हुँदै उहाँले यस्तो जानकारी गराउनु भएको छ।

‘‘यो कार्यक्रमले राज्य र व्यवसायीका बिचमा केही न केही सन्देश प्राप्त हुने छ।यो सन्देश राज्यलाई लिखित रूपमा उपलब्ध गराउने छौँ। अहिले अर्थतन्त्रमा निराशाको व्यापार भइराखेको छ। हामीसँग पर्याप्त सम्भावना र अवसर छन्। यी चुनौतीलाई कसरी सामना गर्ने भनेर हामी आशाको सञ्चार गराउन गोरखापत्र डिस्कोर्स आयोजना गरेका हौँ,’’ महाप्रबन्धक ऐरीले भन्नु भयो। उहाँले गोरखापत्र एकेडेमीले पत्रकारिताको क्षेत्रमा प्राज्ञिक काम गर्ने जानकारीसमेत गराउनु भएको छ। गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...