सशस्त्र प्रहरीद्वारा डाक्नेश्वरीमा कम्बल वितरण

Published on

काठमाडौं । सप्तरीको डाक्नेश्वरी नगरपालिका ५ स्थित सशस्त्र प्रहरी बल नेपाल सिमा सुरक्षा गुल्म पातोद्वारा विपन्न, असहाय समुदायलाई न्यानो कम्बल वितरण गरिएको छ । गुल्मले २५ औं सशस्त्र प्रहरी दिवस–२०८२ को अवसर पारेर नगरपालिका अन्तर्गतको विपन्न वर्ग मध्ये अशक्त, अपाङ्गता भएका, एकल महिला, ज्येष्ठ नागरिकलाई जाडोको समयमा शीतलहरबाट बच्न न्यानो कम्बल वितरण गरेको हो ।

गुल्मका प्रमुख राजु थापाले २० जना विपन्न वर्ग मध्ये अशक्त, अपाङ्गता भएका, एकल महिला, ज्येष्ठ नागरिकलाई न्यानौ कम्बल वितरण गरिएको बताउनुभयो । उहाँले जाडोको समयमा शीतलहर एवम विभिन्न प्रकारका दैवी प्रकोपवाट बच्न र सीमा क्षेत्रमा शान्ति सुरक्षामा जिम्मेवारी पूर्वक सेवामा लागि परेको बताउनुभयो । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...