दाङ क्षेत्र न २ मा राष्ट्रिय जनमोर्चाका मनिराम खनालको उम्मेदवारी दर्ता

Published on

काठमाडौं । दाङ निर्वाचन क्षेत्र न २ मा राष्ट्रिय जनमोर्चाका मनिराम खनालले उम्मेदवारी दर्ता गराउनुभएको छ । निर्वाचन आयोगले दिएको समय अनुसार बाजागाजासहित मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर राष्ट्रिय जनमोर्चा घोराही नगर कमिटी अध्यक्ष खनालले उम्मेदवारी दर्ता गराउनु भएको हो । 

उम्मेदवार खनालको प्रस्तावकमा हरि खरेल र समर्थकमा मेघराज भट्टराई रहनुभएको छ । उम्मेदवारी दर्ताका लागि बाजागाजासहित उम्मेदवारी दर्ताका निर्वाचन अधिकृतको कार्यालय पुग्नुभएको थियो। गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...