दुर्गम बस्ती मलासमा मन्त्र हस्पिटलद्धारा निशुक्ल स्वास्थ्य शिविर (फोटो फिचर)

Published on

महेन्द्रनगर २१ जेठ । कञ्चनपुरको महेन्द्रनगर स्थित मन्त्र हस्पिटलद्धारा डडेल्धुरा जिल्लाको परशुराम नगरपालिकाको दुर्गम बस्ती मलासमा गरेको एकदिने निशुल्क स्वास्थ्य शिविर । महेन्द्रनगर सदरमुकामबाट नजिक रहेको यो क्षेत्रमा केही समयअघि मात्रै सडक सञ्जालले जोडिएको छ । यस क्षेत्रका झण्डै डेढ सय स्थानिय नागरिकलाई हस्पिटलले निशुक्ल स्वास्थ्य चेकजाँच सँगै औषधी पनि निशुल्क वितरण गरेको छ । फोटो फिचर ।

spot_img

ताजा समाचार

मध्यपूर्व युद्धले भारतको ग्यास आपूर्ति जोखिममा

काठमाडौं । मध्यपूर्वमा जारी युद्धका कारण भारतको ऊर्जा आपूर्तिमा प्रत्यक्ष असर पर्ने सङ्केत देखिएको छ...

दमकमा अस्थायी हेलिप्याड र हवाई गस्तीको तयारी

काठमाडौं । राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरबाट चासोका हेरिएको झापाको क्षेत्र नं.५ मा प्रतिनिधिसभा सदस्य निर्वाचनलाई...

अस्पतालमा ‘द्रुत प्रतिकार्य टोली’ गठन

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यही फागुन २१ गते हुने निर्वाचनको लागि स्वास्थ्य...

उपत्यकामा मतदान केन्द्र व्यवस्थापन अन्तिम चरणमा (फोटो फिचर)

काठमाडौं । बिहीबार हुने मतदानका लागि काठमाडौँ उपत्यकामा मतदान केन्द्रको व्यवस्थापन अन्तिम चरणमा पुगेको...