जिप दुर्घटना हुँदा २ जनाको मृत्यु

Published on

जाजरकोट २७ जेठ । जाजरकोटको जुनिचाँदे– ५ बलेपुइना नजिक जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन् । घाइते मध्ये ४ जनाको अवस्था गम्भीर रहेको र ५ जना सामान्य धाइते भएको प्रहरीले जनाएको छ ।

शुक्रबार विहान ८ वजे जुनिचाँदे ५ गर्खाकोटवाट सुर्खेत आउँदै गरेको जिप वडा कार्यालय नजिकको बलेपुइनामा दुर्घटना भएको थियो । जिप सडकवाट करिव दुई सय मिटर तल खोलामा खसेको जाजरकोट प्रहरीले जनाकारी दिएको छ ।

घटनास्थलमा प्रहरी र स्थानीयबाट उद्धारको कार्य भइरहेको समेत प्रहरीले जनाएको छ ।

spot_img

ताजा समाचार

पुस्तक जलाएको घटनाको छानबिन गरी कारबाही गर्न गृहको निर्देशन

काठमाडौं । गृह मन्त्रालयले नेपाल-चीन सम्बन्धमा नकारात्मक असर पुर्‍याउने किसिमका गतिविधिमा संलग्न दोषीमाथि छानबिन...

हावाहुरीसहितको असिनाले किसान चिन्तित, हजारौँ बिघाको बाली नष्ट

काठमाडौं । सुनसरीमा सोमबार राति आएको हावाहुरीसहितको असिनापानीले मकै, गहुँ तथा तरकारी बालीमा ठुलो...

भुजीखोला बाढीको पाँच वर्ष : पीडित अझै आवासविहीन

काठमाडौं । पश्चिम बागलुङको भुजीखोलामा भीषण बाढी आएको पाँच वर्ष बितिसक्दा पनि पीडितले आवास...

क्यान्सर परीक्षण गर्न काठमाडौँ महानगर र वीर अस्पतालबीच सहकार्य

काठमाडौं । महिलाको स्तन र पाठेघरको मुखको क्यान्सरको निःशुल्क परीक्षण गराउन र प्रारम्भिक उपचारका...