ताप्लेजुङमा पाँच दिने औद्योगिक तथा पर्यटन मेलामा सुरु

Published on

काठमाडौं २८ जेठ । ताप्लेजुङमा पाँच दिने औद्योगिक तथा पर्यटन मेलामा सुरु भएको छ । बिहीबारदेखि सुरु भएको यो मेलामा राडीपाखी, अल्लो, ढाका, काठजन्य सामग्रीलगायत स्थानीय घरेलु उत्पादनका तीन दर्जनभन्दा बढी स्टल राखिएका छन् ।

स्थानीय उत्पादनको प्रवद्र्धन, विकास र बजारीकरण गर्ने मुख्य उद्देश्यले आयोजना गरिएको यो मेलामा ताप्लेजुङसहित पाँचथर, इलाम र तेह्रथुम जिल्लाका उद्यमीद्वारा उत्पादित सामग्री राखिएको छ ।

ताप्लेजुङ जिल्लाको पर्यटन, लघु–घरेलु उत्पादनको प्रवद्र्धन साथै बजारीकरण गर्ने उद्देश्यले पहिलो पटक औद्योगिक तथा पर्यटन मेला–२०७९ को आयोजना गरिएको मेला आयोजक संस्था घरेलु तथा साना उद्योग महासङ्घ ताप्लेजुङका अध्यक्ष राजेन्द्र भारतीले जानकारी दिए ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...