मन्त्र हस्पिटटले विशेषज्ञद्धारा निशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै

Published on

महेन्द्रनगर ८ असार । कञ्चनपुरको सदरमुकाम महेन्द्रनगर स्थित मन्त्र हस्पिटलमा असार ११ गते विशेषज्ञ चिकित्सकद्धारा निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिने भएको छ । हस्पिटलका अनुसार असार ११ गते बिहानैबाट निशुल्क चेकजाँच सँगै
प्रयोगशालामा २० प्रतिशत र अन्य जाँचमा पनि १० प्रतिशत छुट सँगै स्वास्थ्य शिविर सञ्चालन गर्ने गरेको हो ।
सामाजिक उत्तरदायित्वलाई मध्यनजर गर्दै स्वास्थ्य सेवा हाम्रो पहिलो प्राथमिकता भन्ने नाराका साथ मन्त्र हस्पिटलले चेकजाँच शिविरमा सहभागी भई बिरामी नागरिकलाई सेवाको लाभ लिन भनेको छ । महेन्द्रनगरमा निजि क्षेत्रबाट सबैभन्दा बढी लगानी गरिरहेको हस्पिटटले एकपछि अर्काे सेवा पनि थप गर्दै गएको छ । यस्तै हस्पिटलले आगामी दिनमा स्वास्थ्य सेवामा सामाजिक कार्य थप गर्दै जाने योजना पनि राखेको हस्पिटटले जनाएको छ ।

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...