त्रिभुवन राजपथको बाह्र घुम्तीमा पहिरो, हेटौंडा–काठमाडौं यातायात अवरूद्ध

Published on

काठमाडौं । त्रिभुवन राजपथको बाह्र घुम्तीमा केही बेरअघि सुख्खा पहिरो जाँदा हेटौंडादेखि काठमाडौंतर्फको यातायात अवरूद्ध भएको भैंसे प्रहरी चौकी मकवानपुरले जनाएको छ।

केही घन्टाभित्रै सुख्खा पहिरो हटाएर दुवैतर्फको यातायात सञ्चालन गर्ने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

काठमाडौंबाट आएका र हेटौंडाबाट काठमाडौंतर्फ जाने विभिन्न सवारी साधन बाह्र घुम्तीमा लामबद्ध रूपमा राखिएको भैंसे प्रहरीले जानकारी दिएको छ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...