सत्ता गठबन्धनबाट बाहिरिएको जसपा र नेकपा एमालेबीच चुनावी तालमेल

Published on

काठमाडौं – सत्ता गठबन्धनबाट बाहिरिँदै उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)ले नेकपा एमालेसँग चुनावी तालमेल गरेको छ । एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा दुवै दलले ५२ सिटमा चुनावी तालमेलको सहमति गरेका छन् ।

सहमतिअनुसार एमालेले जसपालाई प्रतिनिधि सभामा प्रदेश नम्बर १ मा दुई सिट, मधेस प्रदेशमा १४ सिट, लुम्बिनी प्रदेशमा एक सिटमा सघाउने छ । एमालेले प्रदेश सभाका लागि सुदूरपश्चिम प्रदेशको १ (ख)मा पनि सघाउने सहमति भएको छ ।

जसपाले एमालेलाई ३५ सिटमा सघाउने सहमति भएको छ ।

spot_img

ताजा समाचार

राजनीतिक अस्थिरताबिच लिबियाको तेल उत्पादनमा सुधार

 काठमाडौं । लिबियाको कच्चा तेल उत्पादन बढेर दैनिक करिब १४ लाख ३० हजार ब्यारेल...

गण्डकी प्रदेश सभा अधिवेशन अन्त्य

काठमाडौं । गण्डकी प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्य भएको छ । नेपालको संविधानको धारा...

‘कलाकार सागर लम्साल ‘बले’माथि अनुसन्धान जारी’

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौँले कलाकार सागर लम्साल ‘बले’ माथि अनुसन्धान जारी रहेको...

तटस्थ, निष्पक्ष र समन्वयकारी भूमिका निर्वाह गर्ने सभामुख अर्यालको प्रतिबद्धता

काठमाडौं । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले सङ्ख्याका आधारमा कुनै भेदभाव नगरी आफूले सदनमा तटस्थ,...