लक्ष्मी पुजाकाे दिन काठमाडौंमा आगलागी

Published on

काठमाडौ – लक्ष्मी पुजाकाे साझ दिपावली गर्नेक्रममा काठमाडौं जिल्लाको तारकेश्वर नगरपालिका वडा नम्बर ४ मा सोमबार साँझ आगलागी भएको छ। तारकेश्वर नगरपालिका वडा नम्बर ४ मा रहेको गणेश मन्दिर क्षेत्र (लोलाङ हाइट)मा अहिले साँझ आगलागी भएको हो। 

दुई वटा दमकलले आगो निभाउने प्रयास गरिरहेको प्रहरीले जानकारी दिएको छ। स्थानीयबासीका अनुसार दीपावली गर्नेक्रममा जुत्ता र फर्निचरको पसल रहेको घरमा आगलागी भएको हो। 

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...