बिजुली बसको सफल परिक्षण

Published on

काठमाडौं – लुम्बिनी विकास कोषद्वारा दशैंको अवसर पारेर सञ्चालित ‘धम्मयात्रा’ नामक बिजुली बसको अफिसियल यान्त्रिक परीक्षण सफल भएको छ । एसियाली विकास बैङ्कले लुम्बिनीलाई प्रदूषणमुक्त बनाउने उद्देश्यसाथ पाँच वटा बस र १४ वटा भ्यान कोषलाई प्रदान गरेको छ ।

दशैं तिहार र छठ पर्वसम्म सञ्चालन गरिएको यान्त्रिक परीक्षण सफल भएको लुम्बिनी विकास कोषका बोर्ड सदस्य तथा परीक्षण इकाई समितिका संयोजक विश्व पौडेलले जानकारी दिए । उनका अनुसार असोज १३ देखि कात्तिक १३ गतेसम्म बौद्ध परिपथका क्षेत्रबाट २० हजार २३६ जना यात्रुले निःशुल्क धम्मयात्रा नामक बिजुली बसको सेवा लिएका छन् । 

spot_img

ताजा समाचार

खोलानदी किनारमा सवारीसाधन धुन निषेध

काठमाडौं । नगरलाई स्वच्छ, सफा र सुन्दर बनाउने अभियानअन्तर्गत हेटौँडा उपमहानगरपालिकाले खोला तथा नदी...

गाउँमै माटो परीक्षणले कृषक उत्साहित

काठमाडौं । सुन्तला उत्पादनमा समस्या देखिए पछि धनकुटाको सहिदभूमि गाउँपालिका–४ खोकुमा गाउँमै पुगेर माटो...

इरानमा सत्ता अनिश्चितता, खामेनेईको स्वास्थ्य गम्भीर

काठमाडौं । इरानको नेतृत्वबारे अनिश्चितता बढिरहेका बेला सर्वोच्च नेता मोजताबा खामेनेई गम्भीर स्वास्थ्य अवस्थाका...

गोली चलाएर पिङ्गलास्थानबाट दुई जना पक्राउ

काठमाडौं । लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरको टोलीले गए राति काठमाडौँ महानगरपालिका–९ पिङ्गलास्थानबाट गोली चलाएर...