सुदूरपश्चिम विश्वविद्यालयमा हुने दीक्षान्त समारोहका लागि प्रधानमन्त्री प्रचण्ड महेन्द्रनगर जाँदै

Published on

काठमाडौं । सुदूरपश्चिम विश्वविद्यालयमा हुने दीक्षान्त समारोहका लागि प्रधानमन्त्री प्रचण्ड महेन्द्रनगर गएका छन् ।
प्रधानमन्त्रीको सचिवालयले दिएको जानकारीअनुसार बुद्ध एयरको नियमित उडानमार्फत प्रधानमन्त्री दाहाल आइतबार बिहान धनगढी पुगेका हुन्। अबको केही समयमा सुरु हुने विश्वविद्यालयको दीक्षान्त समारोहका लागि प्रधानमन्त्री प्रचण्ड महेन्द्रनगर पुग्नेछन् । फोटो : प्रधानमन्त्रीको सचिवालय

ताजा समाचार

दाहस्थानमा प्रहरीचौकी !

काठमाडौं । जनताको सुरक्षामा खटिएका प्रहरी छ महिनादेखि दाहस्थानको सत्तलमा रात बिताइरहेका छन् ।...

इन्द्रजात्रामा लाखे व्यवस्थापनको विषयमा छलफल

काठमाडौं । इन्द्रजात्रामा लाखेको जात्रा व्यवस्थित तथा मर्यादित ढङ्गले सञ्चालन गर्नको लागि शनिबार जात्रासँग...

गाजा युद्ध १२ औँ महिनामा प्रवेश, युद्धविरामको सम्भावना अझै क्षीण

काठमाडौं । गाजामा इजरायल र हमासबीचको युद्ध शनिबार १२ औँ महिनामा प्रवेश गरेको छ...

जर्मनीको जङ्गलमा भीषण डढेलो, सयौँ मानिसलाई सुरक्षित स्थलमा सारियो

काठमाडौं । मध्य जर्मनीको पहाडी क्षेत्रमा लागेको भीषण डढेलो नियन्त्रणका लागि शनिबार अग्नि नियन्त्रक...