नेशनल प्याबसन महानगरमा चुनावको घम्साघम्सी

Published on

काठमाडाैं – नेशनल प्याबसन महानगर समितिको अधिवेशन आज (भदौ १६) हुने भएको छ । तर चुनामा केन्द्रमा समेत प्रभाव पार्दै आएको दुई धार यहाँ पनि देखिएको छ । जसमा विजय खरेल पुरानो धारका उम्मेदवार हुन उनी त्रिभुवन विश्वविद्यालयका रात्रिकाली स्थायी प्राध्यापक तथा शिक्षा क्षेत्रका पुराना हस्ती र युनिभर्सलका संस्थापक हुन भने अर्का उम्मेदवार नवराज पाण्डे हुन् । उनी अहिलेको नयाँ ढंगबाट युवा नेतृत्व आउनुपर्छ भन्दै आफुले संगठन र शिक्षामा अव पुरानो हैन नयाँ एडभान्स तरिकाको शिक्षा संगठनलाई मजबुद र दरिलो ढंगले अघि बढाउनुपर्छ भनि लागेका छन् । अहिलेको शिक्षामा देखिएको समस्याहरुलाई समाधान गर्नको लागि लागिपरेको बताउछन् ।


राजनीतिक फोरम रकुनै पनि नीजि संघ संस्थामा कार्यकारी प्रमुख पदमा उम्मेदवारी दिने तथा नीजि लगानी गरि नेतृत्वमा जान नमिल्ने त्रिविको आचार संहिता विपरित महानगरको अध्यक्षको उम्मेदवारी दिन लाग्नुभएको छ । उहाँ हाल सरस्वती क्याम्पस लैनचौरमा अंग्रेजी विषय प्राध्यापन गरिरहेका छन् । त्यसो त खरेल आफु नेपाल सरकारको उपप्राध्यापक भएर पनि धुम्बराही स्थित युनिभर्सल सेकेण्डरी स्कुलका संञ्चालक प्रिन्सिपलको रुपमा कार्यरत छन् जुन कुरा कानुन विपरित र त्रिविको आचार संहिता विपरित राजनीतिक र सांगठनिक गतिविधिमा संलग्न रहेका कारण अधिवेशन नजिकिदैँ गर्दा विवादमा तानिएका छन् । यस विषयमा अन्य प्रतिनिधिहरुले प्रष्ट छानविन हुन आवाज उठाउदैँ आएका छन् ।


निजी लगानीमा संचालन भएका विद्यालयहरुको छाता संगठन नेशनल प्याबसनमा केन्द्रदेखिएको यो दुई धार भएर संगठन कमजोर गभएको भन्दै केही समिति सदस्यहरूको भनाइ यस्तो छ “हामिकुनै पनि अवस्थामा चुनाव हुन दिदनौँ किन भने चुनाव भएर कोहि बाहिरिन्छ भने बाँकि रहेकाहरुले मात्रै संगठन चलाउदा पूर्ण सहयोग नहुने भएका कारण संगठन कमजोर हुन्छ र नवराज पाण्डे उनी युवा छन र केहि गर्छुभन्दा हामिले छाड्नुपनि पर्छ र विजय खरेलको कुरामा उहाँ त्रिविको स्थायी लेक्चर भएको कारण भोलि उजुर बाजुर हुदा संगठनलाई हेर्न अप्ठेरो पर्ने भएकाले यस्तो बेथिती हुन दिन्न” ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...