परशुराम नगरपालिकाकाे सहकार्यमा त्रिवेणी क्याम्पसमा पुस्तकालय निर्माण हुने

Published on

डडेलधुरा । परशुराम नगरपालिकाकाे सहकार्यमा जाेगबुढा स्थित त्रिवेणी बहुमुखी क्याम्पसका पुस्तकालय निर्माण हुने भएकाे छ । परशुराम नगरपालिका र सुदूरपश्चिम विश्वविद्यालय सँगकाे सहकार्यमा त्रिवेणी बहुमुखी क्याम्पसमा पुस्तकालय निर्माण हुन लागेकाे हाे ।

नगर प्रमुख भरत बडाएर जाेशीका अनुसार निर्वाचनकाे समयमा आफुले गरेकाे प्रतिबद्धता अनुरुप सुदूरपश्चिम विश्वविद्यालय सँगकाे सहकार्यमा पुस्तकालय निर्माण हुन लागेकाे छ । पुस्तकालय निर्माणकाे लागि डिपिआर तयार भएर २ कराेड रुपैयाँ बराबरकाे टेन्डर समेत विश्वविद्यालयले निकालेकाे अवस्था छ । जस अनुसार पुस्तकालय निर्माणकाे काम अगाडि बढ्ने नगर प्रमुख जाेशीले बताए ।

ताजा समाचार

दाहस्थानमा प्रहरीचौकी !

काठमाडौं । जनताको सुरक्षामा खटिएका प्रहरी छ महिनादेखि दाहस्थानको सत्तलमा रात बिताइरहेका छन् ।...

इन्द्रजात्रामा लाखे व्यवस्थापनको विषयमा छलफल

काठमाडौं । इन्द्रजात्रामा लाखेको जात्रा व्यवस्थित तथा मर्यादित ढङ्गले सञ्चालन गर्नको लागि शनिबार जात्रासँग...

गाजा युद्ध १२ औँ महिनामा प्रवेश, युद्धविरामको सम्भावना अझै क्षीण

काठमाडौं । गाजामा इजरायल र हमासबीचको युद्ध शनिबार १२ औँ महिनामा प्रवेश गरेको छ...

जर्मनीको जङ्गलमा भीषण डढेलो, सयौँ मानिसलाई सुरक्षित स्थलमा सारियो

काठमाडौं । मध्य जर्मनीको पहाडी क्षेत्रमा लागेको भीषण डढेलो नियन्त्रणका लागि शनिबार अग्नि नियन्त्रक...