फोहोरमैला व्यवस्थापनका लागि परशुराम नगरपालिकालाई ५ कराेड

Published on

डडेल्धुरा । डडेल्धुराकाे परशुराम नगरपालिकालाई फाेहाेरमैला व्यवस्थापनका लागि अर्थ मन्त्रालयले ५ कराेड रुपैयाँ दिने भएकाे छ । नगर प्रमुख भरत बडाएर जाेशीका अनुसार अर्थ मन्त्रालयले नगर भित्र उत्पन्न हुने फाेहाेरमैला व्यवस्थापन गर्नकाे लागि ५ कराेड रुपैयाँ बराबरकाे रकमकाे सुनिश्चितता गरेपछि नगरले ५ कराेड रुपैयाँ बराबरकाे रकम पाउने भएको हाे ।
“नगरभित्रकाे फाेहाेरमैलालाई वर्गीकरण गरि वैज्ञानिक तवरले व्यवस्थापन गर्न पूर्वाधार निर्माणकाे लागि नेपाल सरकार अर्थ मन्त्रालयले ५ कराेड रुपैयाँ बराबर रकमकाे सुनिश्चितता गरेकाे छ ।” नगर प्रमुख जाेशीले भने, “यसै आर्थिक वर्ष भित्र टेन्डर आव्हान भई फाेहाेर मेला व्यवस्थापनकाे पुर्वाधार तर्फ निर्माणकाे काम अगाडि बढ्नेछ ।”

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...