कवि डम्बर शर्मा बडू “एैना” काे असामयिक निधन

Published on

महेन्द्रनगर । कञ्चनपुरकाे भीमदत्त नगरपालिका-६ स्थित ऐठपुर निवासी कवि डम्बर शर्मा बडू “एैना” काे असामयिक निधन भएकाे छ । विगत केही समय देखि उपचारमा रहनुभएका शर्माकाे साेमबार ६३ वर्षको उमेरमा असामयिक निधन भएकाे हाे ।
कवि डम्बर शर्मा बडू नेपाली डोटेली साहित्यका हास्य कवि, सुदूरपश्चिम साहित्य पत्रकारका अध्यक्ष, शिवधाम विकास समितिका कोषाध्यक्ष, श्री भगवन्नानामृत कृतन समितिका कोषाध्यक्ष, सेवानिवृत राष्ट्रसेवक,महाकाली साहित्य संगमका सदस्य र हरेक कार्यक्रमका हास्य व्यंग प्रस्तुति राख्ने सफल वक्ता थिए । शर्माकाे साहित्य क्षेत्रमा शुदूरपश्चिम क्षेत्रकाे लागि विशेष विशिष्ट याेगदान रहेकाे छ ।
यसैगरी शर्माले डोट्याली भाषा सस्कृतिमा विशिष्ट योगदान दिने गुगुल्डि साहित्यक पत्रिकाका सदस्य रहि लामाे समय डाेट्याली भाषाकाे विकासमा समेत भुमिका निर्वाह गरेका थिए । डोट्याली भाषाका कवि गजलकार, साहित्यकार, झ्यारी डोट्याली कविता संग्रह तथा ऐना गजल संग्रह लगायत कृतिका शर्मा लेखक पनि हुन् ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...