भारतको खुद्रा मुद्रास्फीति ३.६५ प्रतिशत

Published on

काठमाडौं । भारतको खुद्रा मुद्रास्फीति ३.६५ प्रतिशत छ । तथ्याङ्क तथा कार्यक्रम कार्यान्वयन मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार अगस्टमा भारतको खुद्रा मुद्रास्फीति ३.६५ प्रतिशत पुगेको हो ।

यो झन्डै पाँच वर्षमा दोस्रो पटक हो जब समग्र खुद्रा मुद्रास्फीति केन्द्रिय बैंकको मुद्रास्फीति लक्ष्य ४ प्रतिशतभन्दा तल झरेको थियो । ग्रामीण र सहरीहरूको लागि समान मुद्रास्फीति दर क्रमशः ४.१६ प्रतिशत र ३.१४ प्रतिशत छ । मुद्रास्फीतिमा गिरावट मसला, मासु र माछा र दाल तथा उत्पादनहरू आदि उपसमूहहरूमा परेको छ । तथ्याङ्क अनुसार भदौमा तरकारीको मूल्य १०.७१ प्रतिशतले बढेको छ भने दालको मूल्य १३.६० प्रतिशतले बढेको छ ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...