थारु जातिको संक्षिप्त इतिहास र संस्कृति पुस्तक लोर्कापित

Published on

काठमाण्डौँ । लेखक तथा समाजसेवी भजुमनराम महतोको नयाँ कृति ‘थारु जातिको संक्षिप्त इतिहास र संस्कृति’ लोकार्पण गरिएको छ । आज यहाँ आयोजित कार्यक्रममा सो कृति लोकार्पण गरिएको हो ।

थारु कल्याण कारिणी सभा (थाकस) चितवनद्वारा प्रकाशित सो पुस्तकमा थारु समुदायको इतिहास र संस्कृतिको विषय समेटिएको छ । कृतिको चितवन साहित्य परिषद्का अध्यक्ष केदारनाथ खनालले लोकार्पण गर्नुभयो । लामो समयदेखि लेखनमा सक्रिय रहनुभएका महतोले पुस्तक पठनीय बनाउन प्रयास गरिएको बताउनुभयो । थारु समुदायको इतिहासबारे विभिन्न तर्क गरिए पनि त्यसमा गहन अध्ययन गरी आफ्नो विचार तथा दस्ताबेज पुस्तकमा समेटिएको उहाँको भनाइ छ ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...