मानव बेचबिखन तथा ओसारपसारमा संलग्न एक पक्राउ

Published on

काठमाडौँ । मानव बेचबिखन तथा ओसारपसारमा संलग्न एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा नुवाकोट दुप्चेश्वर गाउँपालिका-७ का २५ वर्षीय शिशिर तामाङ रहेको प्रहरीले जनाएको छ । प्रहरी उपरीक्षक निरञ्जन दत्त भट्टका अनुसार ०८१/०८२ परिवर्तित नाम ५१ (छ) कृष्णनगरलाई काठमाडौँबाट विभिन्न प्रलोभनमा पारी झुक्क्याई बेचबिखन तथा ओसारपसार गर्ने उद्देश्यले नेपालको सिमाना कपिलवस्तु कृष्णनगर हुँदै भारत लैजाँदै गर्दा पक्राउ गरिएको हो । उनलाई कपिलवस्तु कृष्णनगर नगरपालिका २ लिङगेटबाट पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...