एमाले सचिवालय बैठक पार्टी कार्यालय च्यासलमा

Published on

काठमाडौँ । नेकपा (एमाले) को केन्द्रीय सचिवालय बैठक जारी छ। बुधबार दिउँसो पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक बसेको हो। नेकपा (एमाले)का अध्यक्ष एवम प्रधानमन्त्री केपी शर्मा ओलीको निजी सचिवालयका अनुसार बिहान ११ बजे बस्ने भनिएको बैठक केही ढिला गरेर सुरु भएको हो। एमाले केन्द्रीय कार्यालयका सचिव भीष्म अधिकारीका अनुसार बैठकमा केन्द्रीय कमिटी बैठकको मिति निर्धारण गर्नाका साथै स्थानीय तह उपनिर्वाचनको समीक्षा गर्नेछ। बैठकमा पार्टी सङ्गठन विस्तार र समसामयिक राजनीतिक विषयमा विचारविमर्श हुने उहाँको भनाइ छ।

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...