प्युठान उद्योग वाणिज्य सङ्घको अध्यक्षमा आचार्य सर्वसम्मत

Published on

काठमाडौँ । प्युठान उद्योग वाणिज्य सङ्घको नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएको छ । सोमबार सम्पन्न निर्वाचन प्रक्रियाबाट अध्यक्षमा सन्देश आचार्य निर्विरोध निर्वाचित हुनुभएको हो । सङ्घको वरिष्ठ उपाध्यक्ष कृष्णभक्त गिरी, वाणिज्य उपाध्यक्ष रामचन्द्र पौडेल, उद्योग उपाध्यक्ष गोविन्द कार्की, महासचिव झबिन्द्र शर्मा, उपमहासचि पशुपति श्रेष्ठ र कोषाध्यक्ष कुमार श्रेष्ठ निर्वाचित हुनुभएको प्रमुख निर्वाचन अधिकृत रामेश्वर सुवेदीले जानकारी दिनुभयो । सङ्घको सबै बजार क्षेत्रमा यसअघि सर्वसम्मत कार्यसमिति चयन भएको छ । सङ्घको साधारणसभा यहि चैत २ गते औपचारिक रूपमा हुँदैछ ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...