भिरमौरीले टोकेर तीन जना घाइते

Published on

काठमाडौँ । नवलपुरको बौदीकाली गाउँपालिका २ डेढगाँउमा भिरमौरीले टोकेर ३ जना घाइते भएका छन् । नवलपुर प्रहरीका अनुसार खेतमा काम गर्ने क्रममा भिरमौरीले टोकी बौद्धिकाली २ डेढगाउ निवासी ६३ वर्षीया ओम माया राना, ४५ वर्षीया इनमाया राना र ६३ वर्षीय लालबहादुर सारू घाइते भएका हुनुभएको हो । उहाँहरुको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । घाइतेहरुको स्थानीय मेडिकलमा सामान्य उपचारपछि थप उपचारका लागि मणिपाल अस्पताल पोखरा लगिएको प्रहरीले जनाएको छ ।

spot_img

ताजा समाचार

बाढीपीडितप्रति ऐक्यबद्धता जनाउँदै काठमाडौं शिक्षालयको साइकल र्‍याली

काठमाडौँ - संविधान दिवसको अवसरमा बाढीपहिरो प्रभावितप्रति ऐक्यबद्धता जनाउँदै तथा वातावरण संरक्षणसम्बन्धी जनचेतना अभिवृद्धि...

नेक्सस कबड्डी कपको दोस्रो संस्करणअन्तर्गत सेमिफाइनलका खेलहरू सम्पन्न, भोलि फाइनल खेल हुने

काठमाडौं – नेक्सस इन्टरनेशनल स्कुलको आयोजनामा भइरहेको ‘नेक्सस कबड्डी कप २०८३’ को दोस्रो संस्करणअन्तर्गत सेमिफाइनलका...

कांग्रेसको वडा अधिवेशन सुरु, अधिवेशनमा सहभागी हुन आग्रह

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत वडा तहको अधिवेशन आजदेखि सुरु भएको छ। कांग्रेसले...

आज संविधान दिवस मनाइँदै

काठमाडौं । आज विभिन्न कार्यक्रम आयोजना गरी संविधान दिवस मनाइँदै छ। जनताबाट निर्वाचित प्रतिनिधिहरूमार्फत...