उखु किसानलाई अनुदान रकम निकासा

Published on

काठमाडौं । सरकारले उखु किसानका लागि ७५ करोड ४९ लाख रुपैयाँभन्दा बढी अनुदान रकम निकासा गरेको छ। अर्थ मन्त्रालयले रकम निकासा गरी किसानको बैंक खातामा भुक्तानी प्रक्रिया अघि बढाइएको कृषि मन्त्रालयले जनाएको छ।

यसअघि प्रतिक्विन्टल ७० रुपैयाँ अनुदान दिँदै आएको सरकारले यो वर्ष ३५ रुपैयाँ मात्र दिने निर्णय गरेको हो। रकम निकासा नभएको भन्दै किसानहरू आइतबारदेखि आन्दोलनमा उत्रिएका थिए।

काठमाडौंमा किसान र मन्त्रालयबीच सिंहदरबारमा वार्ता पनि भएको छ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...