सडक पूर्वतयारी: मन्त्री घिसिङको निर्देशन

Published on

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले वर्षाजन्य प्रकोप हुनुअघि सडक विभागका सबै टोली आफ्ना कार्यालयमा पुगिसक्न निर्देशन दिएका छन्।

जल तथा मौसम विज्ञान विभाग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण प्राधिकरणले असोज २० सम्म देशव्यापी वर्षा हुने चेतावनी जारी गरेपछि मन्त्री घिसिङले डिभिजन प्रमुख र योजना प्रमुखलाई आफ्ना अपरेटर तथा इन्जिनियरसहित जोखिम क्षेत्रमा तयारी अवस्थामा रहन भनेका छन्।

विशेषगरी नागढुंगा–मुग्लिन, नारायणगढ–मुग्लिन, बीपी राजमार्ग, कान्ति लोकपथ, त्रिभुवन राजपथ, दाउन्ने सडकमा अधिक सतर्कता अपनाउन निर्देशन दिइएको छ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...