काठमाडौं महानगरद्वारा हेल्पलाइन नम्बर सार्वजनिक

Published on

काठमाडौँ — लगातारको वर्षापछि उत्पन्न जोखिमलाई ध्यानमा राख्दै काठमाडौं महानगरपालिकाले संकटमा परेका नागरिकका लागि हेल्पलाइन नम्बरहरू सार्वजनिक गरेको छ।

शनिबार सामाजिक सञ्जालमार्फत सूचना जारी गर्दै महानगरले डुबान वा अन्य विपद्को अवस्थामा तत्काल सम्पर्क गर्न आग्रह गरेको हो। सम्भावित जोखिम क्षेत्रको अवलोकनका लागि महानगरका प्रतिनिधि खटाइएको छ भने डुबानको खतरा रहेका बस्तीहरूलाई नजिकका सुरक्षित विद्यालयमा सार्ने तयारी पनि गरिएको छ।

महानगरले जोखिमयुक्त क्षेत्रका नागरिकलाई सतर्क रहन अनुरोध गर्दै निम्न हेल्पलाइन नम्बरमा सम्पर्क गर्न आग्रह गरेको छ:
१६६००१०५५११०, १५९०१७६४०, १५९०१७६३ (महानगरीय प्रहरी)।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...