बाढीले बगाउँदा बालिकाको मृत्यु

Published on

काठमाडौं । अविरल वर्षासँगैे उदयपुरको त्रियुगा नगरपालिका वडा ५ दमौटीस्थित स्थानीय अम्मि खोलाको बाढीले बगाएर एक बालिकाको शनिवार मृत्यु भएको छ ।

स्थानीय उज्जन राईको ३ वर्षीया छोरी रेविका राईलाई उक्त खोलामा आएको बाढीले बगाउदा नीजको मृत्यु भएको हो ।

त्रियुगा नगरपालिका वडा ५ का वडा अध्यक्ष उध्दव थापाका अनुसार खोलाको छेउमा खेल्दै गरेको अवस्थामा माथिबाट एक्कासि आएको बाढीले बगाएको र करिव डेढ किलोमिटर तल मृत अवस्थामा निजको सव फेला परेको हो । घटनास्थलमा पुगेको प्रहरी टोलिले कानुनी प्रकृया पुरा गरी पोष्टमार्टमका लागि मृतकको शव उदयपुर जिल्ला अस्पताल लगिएको वडा अध्यक्ष थापाले बताउनुभयो । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...