राष्ट्रपति पौडेलद्वारा गाई पूजा

Published on

काठमाडौँ, कात्तिक ५

राष्ट्रपति रामचन्द्र पौडेलले प्रथम महिला सविता पौडेलका साथ कात्तिक कृष्ण औँसी अर्थात् गाई तिहारका अवसरमा आज शीतल निवासमा गाई पूजा गर्नुभएको छ।

गाईलाई धनकी देवी लक्ष्मीको प्रतीक मानिने परम्परा अनुसार राष्ट्रपति पौडेलले विधिपूर्वक पूजाआजा गरी गाईलाई परिकार खान दिनुभएको राष्ट्रपतिको सचिवालयले जनाएको छ।

गाई तिहारको दिन नेपाली समाजमा गाईलाई सम्मानपूर्वक पूज्ने चलन छ, जसले लक्ष्मी आगमनको संकेत दिने विश्वास गरिन्छ।

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...