चन्द्रकोटको गोठमा आगलागी हुँदा १४ बाख्रा मरे

Published on

काठमाडौं । गुल्मी चन्द्रकोट गाउँपालिका–५, किटनीका ६८ वर्षीय धनबहादुर बिटालुको गोठमा आगलागी हुँदा १४ वटा बाख्रा जलेर मरेका छ्न्। 

जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायब निरीक्षक गङ्गाबहादुर सारुका अनुसार ढुङ्गा माटोले बनेको खरको छानो भएको १ तले कच्ची गोठमा आगलागी हुँदा १४ वटा बाख्रा र छ वटा कुखुरा मरेका हुन् । गोठमा रहेका अन्नपात समेत जलेर नष्ट भएको सारुले बताउनुभयो । आगो स्थानीयको सहयोगमा नियन्त्रणमा आएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...