छठ पूजाका लागि प्रधानमन्त्री कार्की कमलपोखरी जानुहुने

Published on

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की छठ पूजाको औपचारिक कार्यक्रममा सहभागी हुनुहुने भएको छ।  प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार उहाँ काठमाडौँको कमलपोरखीमा हुने छठ पूजामा सहभागी हुन लाग्नुभएको हो। प्रधानमन्त्री कार्की सोमबार अपरान्ह ४:१५ बजे कमलपोखरी जानुहुनेछ।  सोमबार छठको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ। विगतमा तराईमा मात्र मनाइने छठ पर्व पछिल्लो समय उपत्यका र पहाडमासमेत मनाउन थालिएको छ। गोरखापत्र

spot_img

ताजा समाचार

महासंघको ७१औँ स्थापना दिवसमा धनुषामा प्रभातफेरी

काठमाडौँ । नेपाल पत्रकार महासंघको ७१औँ स्थापना दिवसका अवसरमा धनुषा शाखाले प्रभातफेरी कार्यक्रम आयोजना...

मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध

काठमाडौँ । पहिरो पन्छाएर गए रातिदेखि एकतर्फी रूपमा सञ्चालन भएको मेची राजमार्गमा सोमबार बिहान...

डोयमा ‘ब्लुहिल’ पर्यटकीय क्षेत्र बनाउने अभियान

काठमाडौँ । नगरपालिका वडा नं. ९ तित्याङको डोयमा ‘ब्लुहिल’ पर्यटकीय क्षेत्र बनाउने अभियानले...

७१औँ स्थापना दिवसमा हेटौँडामा प्रभातफेरी

काठमाडौँ । नेपाल पत्रकार महासंघको ७१औँ स्थापना दिवसको अवसरमा हेटौँडामा प्रभातफेरी र्याली आयोजना गरिएको...