घोराही उपमहानगरपालिकामा सवारी चालक बिकको निधनमा आज शोक बिदा

Published on

काठमाडौं । घोराही उपमहानगरपालिकाले आफ्ना सवारी चालक शालबहादुर बिकको निधनप्रति गहिरो शोक व्यक्त गर्दै शुक्रबार एक दिने शोक बिदा दिने निर्णय गरेको छ। उपमहानगरपालिकाले जारी गरेको सूचनाअनुसार २०८२ साल कात्तिक २० गते राति बिकको असामयिक निधन भएपछि आज (कात्तिक २१ गते) उपमहानगरपालिकाका सबै कार्यालयहरू बन्द रहने उल्लेख गरिएको छ। उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ऋषिराम केसीले जारी गरेको विज्ञप्तिमा बिकको निधनले संस्थालाई अपूरणीय क्षति पुगेको भन्दै उनको आत्माको चिरशान्तिको कामना गरिएको छ।

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...