बेपत्ता दुई वर्षीया बालिकाको शव मर्थी खोलामा फेला

Published on

काठमाडौं । मायादेवी गाउँपालिका–१, पकडीस्थित घरबाट बेपत्ता भएकी दुई वर्षीया बालिकाको शव मर्थी खोलामा फेला परेको छ। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायब उपरीक्षक (डीएसपी) रिपेन्द्रकुमार सिंहका अनुसार मायादेवी गाउँपालिका–१ र शुद्धोधन गाउँपालिका बीचको सिमानामा पर्ने मर्थी खोलामा बालिकाको शव फेला परेको हो।

मृतक बालिका अमितकुमार ओझाकी दुई वर्षीया छोरी मान्सा ओझा हुन्। मान्सा कात्तिक २२ गते बिहान करिब १० बजेदेखि बेपत्ता भएकी थिइन्। प्रहरीका अनुसार बालिकाको शव घरदेखि करिब तीन किलोमिटर दक्षिणतर्फ खोलामा फेला परेको हो। घटनाको कारण र प्रकृति बुझ्न थप अनुसन्धान भइरहेको डीएसपी सिंहले जानकारी दिनुभयो।

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...