जाजरकोटमा थपिए २२ सयभन्दा बढी नयाँ मतदाता

Published on

काठमाडौं । जाजरकोटमा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि दुई हजार दुई सय १० मतदाता थपिएका छन् । जिल्ला निर्वाचन कार्यालय जाजरकोटका कम्प्यूटर अपरेटर नवीन कुमार कठायतले बायोमेट्रिकबाट एक हजार एक सय १४ र राष्ट्रिय परिचयपत्रमार्फत एक हजार ८६ जना मतदाता थपिएका जानकारी दिनुभयो । सात वटा स्थानीय तह रहेको जाजरकोटमा राष्ट्रिय परिचयपत्रमार्फत एक हजार ८६ जना भए पनि १० जनाले स्थायी ठेगाना फरक राखेर गरेको र प्रमाण नपुगेपछि रद्द गरिएकोे समेत अपरेटर कठायतले जानकारी दिनुभयो  । गोरखापत्र

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...