कांग्रेसले १ र नेकपाले २ बजे मनोनयन दर्ता गर्ने

Published on

काठमाडौं । नेपाली कांग्रेसले मङ्गलबार दिउँसो १ र नेपाली कम्युष्टि पार्टी (नेकपा)ले २ बजे मनोनयन गर्दा गर्ने भएको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि कांग्रेस सुनसरीले चारवटै निर्वाचन क्षेत्रमा दिउँसो १ बजे उम्मेदवारको मनोनयन दर्ता गराउने भएको हो ।

पार्टीले सुनसरीको निर्वाचन क्षेत्र नम्बर १ का लागि सुजेन्द्र तामाङ, २ मा राजीव कोइराला, ३ मा वेदनारायण गच्छदार र  मा ज्ञानेन्द्रबहादुर कार्कीलाई उम्मेदवार बनाएको छ । यसैगरी, नेकपा सुनसरीले पनि यहाँको चारवटै निर्वाचन क्षेत्रमा दिउँसो २ बजे मनोनयन दर्ता गर्दै छ ।

पार्टीले सुनसरीको निर्वाचन क्षेत्र नम्बर १ का लागि सूर्य भट्टराई (मनोज), २ मा रामकुमारी चौधरी (रोजिना), ३ मा दुर्गेश कुमार चौधरी र ४ मा महफुज अन्सारीलाई उम्मेदवार बनाएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...