दाङ क्षेत्र न २ मा राष्ट्रिय जनमोर्चाका मनिराम खनालको उम्मेदवारी दर्ता

Published on

काठमाडौं । दाङ निर्वाचन क्षेत्र न २ मा राष्ट्रिय जनमोर्चाका मनिराम खनालले उम्मेदवारी दर्ता गराउनुभएको छ । निर्वाचन आयोगले दिएको समय अनुसार बाजागाजासहित मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर राष्ट्रिय जनमोर्चा घोराही नगर कमिटी अध्यक्ष खनालले उम्मेदवारी दर्ता गराउनु भएको हो । 

उम्मेदवार खनालको प्रस्तावकमा हरि खरेल र समर्थकमा मेघराज भट्टराई रहनुभएको छ । उम्मेदवारी दर्ताका लागि बाजागाजासहित उम्मेदवारी दर्ताका निर्वाचन अधिकृतको कार्यालय पुग्नुभएको थियो। गोरखापत्र

spot_img

ताजा समाचार

मौरिससमा रहेका १४ हजार नेपाली श्रमिकको अधिकारबारे छलफल

काठमाडौँ । मौरिससमा कार्यरत करिब १४ हजार नेपाली श्रमिकको अधिकार, सुरक्षा र मर्यादित रोजगारी...

भीरबाट लडेर बझाङका वडाध्यक्ष टंकप्रसाद जोशीको मृत्यु

बझाङ - बझाङको बुंगल नगरपालिका–७ का वडाध्यक्ष टंकप्रसाद जोशीको भीरबाट लडेर मृत्यु भएको छ। ५०...

बंगालको खाडीमा चक्रवात विकसित हुँदै, नेपालमा ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने

काठमाडौँ - बंगालको खाडीमा विकसित भइरहेको न्यूनचापीय प्रणाली चक्रवातमा परिणत हुने र त्यसको प्रभाव नेपालमा...

दक्षिण अफ्रिकी स्टार डेभिड मिलर कर्णाली याक्सबाट एनपीएल खेल्ने

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि कर्णाली याक्सले दक्षिण अफ्रिकाका...