लुम्बिनीमा राष्ट्रिय सभा सदस्य निर्वाचनको मतदान जारी

Published on

काठमाडौं । लुम्बिनी प्रदेशमा राष्ट्रिय सभा सदस्य निर्वाचनको मतदान शान्तिपूर्ण रूपमा जारी रहेको छ । घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा बिहान ९ बजेदेखि शुरु भएको मतदान दिउँसो ३ बजेसम्म चल्नेछ । लुम्बिनी प्रदेशबाट महिला, अपाङ्गता÷अल्पसंख्यक र अन्य समूह गरी तीन पदका लागि निर्वाचन भइरहेको छ । यस निर्वाचनमा नेपाली कांग्रेस र नेकपा (एमाले) को गठबन्धनका उम्मेदवारहरू मुख्य प्रतिष्पर्धामा छन् भने अन्य दलका उम्मेदवारहरूले पनि उम्मेदवारी दिएका छन् । कुल ८ जना उम्मेदवार प्रतिष्पर्धामा रहेका छन् । गोरखापत्र

spot_img

ताजा समाचार

सहिद दिवसमा चक्रपथ परिक्रमा

काठमाडौं । सहिद दिवस २०८२ को अवसरमा पैदलयात्रीले शुक्रबार काठमाडौं चक्रपथ (रिङरोड) परिक्रमा गर्नुभएको...

क्युबालाई तेल आपूर्ति गर्ने देशमाथि ट्रम्पको कर धम्की

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्युबालाई तेल बेच्ने वा आपूर्ति गर्ने देशबाट आयात...

‘स्मार्ट रिफ्रेस सेन्टर’ अलपत्र

काठमाडौं । लुम्बिनी प्रदेश सरकारले पूर्वपश्चिम राजमार्गको चन्द्रौटासहित पाँच स्थानमा करोडौं लगानीमा निर्माण सुरु...

भेनेजुएलाको तेल क्षेत्रमा निजीकरणको बाटो खुल्यो

काठमाडौं । भेनेजुएलाका कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले बिहीबार देशको तेल उद्योग सुधार सम्बन्धी नयाँ...