सार्वजनिक स्थलको फर्निचर निर्माण (फोटो फिचर)

Published on

काठमाडौं । सार्वजनिक स्थलबाट निकालिएका कुर्सी (फर्निचर) लोकन्थलीस्थित एक गोदाममा मर्मत सम्हार जारी छ । महानगरले पुराना तथा जीर्ण बनेका उक्त कुर्सीहरू केही दिनअघि मर्मतका लागि झिकिएका थिए । 

सो कुर्सी हटाइएको भन्दै सामाजिक सञ्जालमा टिप्पणी गरिएको थियो । सो मर्मतको ठेक्का तेज–रा जोइन्ट भेन्चर्सले गरिरहेको छ । मर्मतपछि कुर्सीलाई पुरानै स्थानमा राखिने र बाँकी फर्निचर तीनकुने कोरिडोर क्षेत्रमा रखिएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...